आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना

काठमाडौं । आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो । तेक्वान्दोमा दुई … Continue reading आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना